एनआरएन युरोप बैठक विगत भन्दा विषेश हुन्छ : शिव वरुवाल, युरोप संयोजक

लण्डन । एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै चिन्ता प्रकट गर्नेहरु पनि छन् । बिशेष गरी बिश्व सम्मेलन लगायत बिभिन्न बैठक तथा छलफलमा हुने खर्चलाई अनाबश्यक रुपमा ठान्नेको संख्या पनि बढ्दै गएको पाईन्छ। यता संघ भित्र गुट उपगुट बढ्दै … Continue reading एनआरएन युरोप बैठक विगत भन्दा विषेश हुन्छ : शिव वरुवाल, युरोप संयोजक